हल्दिबारीकी शिवाकोटीको कुम्भमेला धार्मिक यात्राको क्रममा मृत्यु

झापा, ४ फागुन । झापाको हल्दिबारीकी एक बृद्धाको भारतको कुम्भमेला धार्मिक यात्राको क्रममा मृत्यु भएको छ । माघ १४ गते हल्दिबारीबाट निस्किएको २२ दिने धार्मिक यात्राका सहभागी हल्दिबारी–१ की शिवाकोटीको यात्राका क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ । यात्रामा बस चालकसहित ६१ जना यात्री सहभागी थिए । [...] The post हल्दिबारीकी शिवाकोटीको कुम्भमेला धार्मिक यात्राको क्रममा मृत्यु appeared first on Jhapa Online.

Feb 16, 2025 - 02:01
 0
हल्दिबारीकी शिवाकोटीको कुम्भमेला धार्मिक यात्राको क्रममा मृत्यु

झापा, ४ फागुन । झापाको हल्दिबारीकी एक बृद्धाको भारतको कुम्भमेला धार्मिक यात्राको क्रममा मृत्यु भएको छ ।

माघ १४ गते हल्दिबारीबाट निस्किएको २२ दिने धार्मिक यात्राका सहभागी हल्दिबारी–१ की शिवाकोटीको यात्राका क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ । यात्रामा बस चालकसहित ६१ जना यात्री सहभागी थिए । मृतकका श्रीमान चैतन्य शिवाकोटी पनि सोही यात्रामा सहभागी रहेको जनाइएको छ ।

भारतको प्रयागराजमा भएको यस घटनापछि शव नेपाल फर्काउने विषयमा कुल्फी प्रहरी र झापा प्रहरीले समन्वय गरिरहेको छ ।

The post हल्दिबारीकी शिवाकोटीको कुम्भमेला धार्मिक यात्राको क्रममा मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register