सेयर बजारमा झिनो अंकको गिरावट 

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १ दशमलव ०७ अंकले घटेर २६५३ दशमलव ६८ को विन्दुमा पुगेको छ । बुधबार ३१४ कम्पनीका ७८ हजार ०१३ पटकको कारोबारमा २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Jun 18, 2025 - 10:44
 0
सेयर बजारमा झिनो अंकको गिरावट 

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १ दशमलव ०७ अंकले घटेर २६५३ दशमलव ६८ को विन्दुमा पुगेको छ ।

बुधबार ३१४ कम्पनीका ७८ हजार ०१३ पटकको कारोबारमा २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब ८ करोड ५८ लाख ८७ हजार ८७७ रुपैयाँ रहेको छ ।

आज ८८ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । आज सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register