चीनले खनिजमा प्रतिबन्ध लगाएपछि भारतीय कम्पनी मारुतीको पहिलो ईभी नै संकटमा

काठमाडौँ । भारतीय सवारी निर्माता कम्पनी मारुती सुजुकीले आफ्नो विद्युतीय सवारी ‘ई-भिटारा’ (eVX) को उत्पादनमा कटौती गरेको छ । चीनले दुर्लभ खनिजहरूको निर्यातमा लगाएको प्रतिबन्धका कारण आपूर्तिमा समस्या आएपछि कम्पनीले उत्पादन लक्ष्य दुई तिहाइले घटाउने निर्णय गरेको हो । रोयटर्सका अनुसार, अप्रिलदेखि सेप्टेम्बरसम्मको अवधिमा कम्पनीले सुरुमा २६ हजार ५१२ युनिट ‘ई-भिटारा’ उत्पादन गर्ने योजना बनाएको थियो । तर, हाल उक्त संख्या घटाएर आठ हजार २२१ युनिटमा सीमित गरिएको छ । कम्पनीले आपूर्ति सीमितताको कारण यस्त...

Jun 19, 2025 - 12:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register