भोलि बिर्तामोडमा अत्यावश्यक बाहेक सेवा प्रवाह बन्द

बिर्तामोड, ८ असार । बिर्तामोड नगरपालिकामा भोलि अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने भएको छ । नगरपालिकाको दोस्रो नगर सभाको सातौं अधिवेशन हुने भएकाले अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने भएको हो । The post भोलि बिर्तामोडमा अत्यावश्यक बाहेक सेवा प्रवाह बन्द appeared first on Jhapa Online.

Jun 22, 2025 - 15:03
 0
भोलि बिर्तामोडमा अत्यावश्यक बाहेक सेवा प्रवाह बन्द

बिर्तामोड, ८ असार । बिर्तामोड नगरपालिकामा भोलि अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने भएको छ ।

नगरपालिकाको दोस्रो नगर सभाको सातौं अधिवेशन हुने भएकाले अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने भएको हो ।

The post भोलि बिर्तामोडमा अत्यावश्यक बाहेक सेवा प्रवाह बन्द appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register