छुपुमा छुपु धान है रोपौँ… (तस्विरहरू)

काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिकास्थित जयमंगल भन्ने ठाउँमा रोपाइँ सुरु भएको छ । मदन भण्डारी लोकमार्ग नजिकै पर्ने यस ठाउँमा अझै पनि परम्परागत रुपमा गोरुको प्रयोग हुँदै रोपाइँ गरिँदै आएको छ । देशका धेरै ठाउँमा अहिले कृषि कर्मका लागि मेसिन प्रयोग हुन थाले पनि कतिपय ठाउँमा परम्परागत तरिका नै अपनाउँदै आइएको छ । बाँकी तस्विरमा […]

Jun 25, 2025 - 07:33
 0
छुपुमा छुपु धान है रोपौँ… (तस्विरहरू)

काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिकास्थित जयमंगल भन्ने ठाउँमा रोपाइँ सुरु भएको छ । मदन भण्डारी लोकमार्ग नजिकै पर्ने यस ठाउँमा अझै पनि परम्परागत रुपमा गोरुको प्रयोग हुँदै रोपाइँ गरिँदै आएको छ ।

देशका धेरै ठाउँमा अहिले कृषि कर्मका लागि मेसिन प्रयोग हुन थाले पनि कतिपय ठाउँमा परम्परागत तरिका नै अपनाउँदै आइएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register