मानव अन्तरिक्ष यात्रामा भारतको अभियान, शुभांशु शुक्लाले भने- देशवासीका लागि यो साझा गौरव हो

काठमाडौँ । ४० वर्षपछि भारतले पुनः अन्तरिक्षमा मानव पठाएको छ । भारतीय वायुसेनाका ग्रुप क्याप्टेन शुभांशु शुक्ला सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पुगेका हुन् । स्पेसएक्सको ड्रागन स्पेसक्राफ्टबाट उडेका शुक्ला १४ दिने ‘एक्सियम-४ मिसन’मा सहभागी छन् । सो मिसनमा अन्तरिक्ष यात्रीहरूले माइक्रोग्राभिटी (सूक्ष्म गुरुत्वाकर्षण) मा ६० भन्दा बढी वैज्ञानिक प्रयोगहरू गर्ने बताइएको छ । स्पेसएक्सको फाल्कन-९ रकेट अमेरिकी अन्तरिक्ष निकाय नासाको केनेडी स्पेस सेन्टर, फ्लोरिडाबाट बुधबार बिहान १२:४६ बजे (नेपाली समयअनुसार) ...

Jun 25, 2025 - 11:04
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register