एसइईको नतिजा साँझ ६ बजे सार्वजनिक हुने

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा आजै (शुक्रबार) सार्वजनिक हुने भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज (शुक्रबार) साँझा ६ बजे नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । सोही अनुसार बोर्डले तयारी अघि बढाएको छ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।

Jun 27, 2025 - 10:26
 0
एसइईको नतिजा साँझ ६ बजे सार्वजनिक हुने

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा आजै (शुक्रबार) सार्वजनिक हुने भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज (शुक्रबार) साँझा ६ बजे नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । सोही अनुसार बोर्डले तयारी अघि बढाएको छ ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register