चर्चामा रहेको चोभार गल्छी (तस्वीरहरू)

काठमाडौं । काठमाडौं उपत्यकाको निकास बिन्दुको रुपमा चिनिने चोभार गल्छी यतिबेला चर्चामा छ । सरकारले खोँचमा रहेका पाँचवटा ठूला ढुंगा र अन्य गेग्रेन हटाउन खोजेपछि स्थानीयहरू आक्रोशित छन् । पुरातात्विक महत्व बोकेको यस क्षेत्रको संरक्षण गर्नुपर्ने आवाज उठिरहेको छ । सांस्कृतिक, ऐतिहासिक, र भौगर्भिक सम्पदा स्थल मानिने यो स्थान दुई विशाल चट्टानको बीचमा छ । […]

Jul 3, 2025 - 08:33
 0
चर्चामा रहेको चोभार गल्छी (तस्वीरहरू)

काठमाडौं । काठमाडौं उपत्यकाको निकास बिन्दुको रुपमा चिनिने चोभार गल्छी यतिबेला चर्चामा छ ।

सरकारले खोँचमा रहेका पाँचवटा ठूला ढुंगा र अन्य गेग्रेन हटाउन खोजेपछि स्थानीयहरू आक्रोशित छन् । पुरातात्विक महत्व बोकेको यस क्षेत्रको संरक्षण गर्नुपर्ने आवाज उठिरहेको छ ।

सांस्कृतिक, ऐतिहासिक, र भौगर्भिक सम्पदा स्थल मानिने यो स्थान दुई विशाल चट्टानको बीचमा छ । हजारौं बर्ष पूरानो यो ऐतिहासिक प्राकृतिक संरचना जोगाउनुपर्ने आवाज बढेको हो ।

चोभार गल्छी काट्न खोजिएको हो ?

 

तस्वीर – नेपाल न्युज बैंक

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register