सहअस्तित्वको सन्देश दिने महत्वपूर्ण पर्व नाग पञ्चमी : मुख्यमन्त्री कार्की

झापा, १३ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नाग पञ्चमीको शुभकामना दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् आज मुख्यमन्त्री कार्कीले साउन शुक्ल पञ्चमी तिथिमा पर्ने हाम्रो महत्वपूर्ण सांस्कृतिक पर्व नाग पञ्चमी नाग देवताको पूजा गरेर सृष्टिका सबै जीवप्रति श्रद्धा र सहअस्तित्वको सन्देश दिने महत्वपूर्ण पर्व रहेको बताउनुभयो । ‘जहाँ घरको मूलद्वारमा नाग चित्र टाँसी [...] The post सहअस्तित्वको सन्देश दिने महत्वपूर्ण पर्व नाग पञ्चमी : मुख्यमन्त्री कार्की appeared first on Jhapa Online.

Jul 29, 2025 - 01:56
 0
सहअस्तित्वको सन्देश दिने महत्वपूर्ण पर्व नाग पञ्चमी : मुख्यमन्त्री कार्की

झापा, १३ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नाग पञ्चमीको शुभकामना दिनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् आज मुख्यमन्त्री कार्कीले साउन शुक्ल पञ्चमी तिथिमा पर्ने हाम्रो महत्वपूर्ण सांस्कृतिक पर्व नाग पञ्चमी नाग देवताको पूजा गरेर सृष्टिका सबै जीवप्रति श्रद्धा र सहअस्तित्वको सन्देश दिने महत्वपूर्ण पर्व रहेको बताउनुभयो ।

‘जहाँ घरको मूलद्वारमा नाग चित्र टाँसी सर्प, आगो र चट्याङको भय टार्ने जनविश्वास रहिआएको छ । यस चाडको पावन अवसरमा यहाँहरु सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, उहाँले शुभकामना सन्देशमा भन्नु भएको छ ।

The post सहअस्तित्वको सन्देश दिने महत्वपूर्ण पर्व नाग पञ्चमी : मुख्यमन्त्री कार्की appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register