गौर हत्याकाण्ड मुद्दाको सुनुवाई हुँदै, न्यायाधीश रेग्मीको इजलासमा पेशी
काठमाडौं। गौर हत्याकाण्डको मुद्दामा आज सुनुवाई हुँदैछ ।हत्याकाण्डको १६ वर्षपछि परेको रिटको पेशी न्यायाधीस कुमार रेग्मीको इजलासमा परेको छ ।हत्याकाण्डका दोषीमाथि कारबाहीको माग गर्दै त्रिभुवन साहले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
What's Your Reaction?






