रात्रीकालीन रमझम मा टोक्यो शहर
1.
कोरोना संक्रमण न्युन भयसंगै टोक्योको रात्रीकालीन ब्यबसायहरुमा पनी चहलपहल बढेको छ ।
रातको समयमा कोरोना पहीले नीकै नै चहलपहल र भरीभराऊ हुने टोक्योका ईकीफुकुरो, शीबुया, सीन्जुकु ,नाकानो लगायत शहर हरु कोरोनाको चपेटाले रातको समय सुनसान लाग्न थालेको थीयो, अब बीस्तारै यी स्थान हरुमा रात्रीकालीन समय फेरी चहलपहल बढ्न थालेको छ।
शोमबार रातको समयमा देखीयको चहलपहल ले पनी अबका दीनहरुमा रात्रीकालीन ब्यबसाय हरु केही राहत पक्कै महशुस गर्नेछन , थला परीसकेको रात्रीकालीन ब्यबसायलाई अबका कुनै लहर नआय पुनर्जीबन अबस्य मील्ने देखीन्छ ।
What's Your Reaction?