नालामा भाँचियो पुल, हटाइँदै संरचना (तस्वीरहरू)

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका-४ र १ को सीमामा रहेको पुल भाँचिएपछि सो सडकमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ । अरनिको राजमार्गको साँगा धुलिखेल सडकको विकल्पको रुपमा रहेको ४५ वर्ष अगाडि निर्माण भएको सो भाँचिएको हो । पुल भाँचिएसँगै बनेपा, नाला भएर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी साधनहरु जाममा परेका छन् । त्यस्तैगरी स्थानीयहरू पनि सोही […]

Jul 5, 2025 - 07:34
 0
नालामा भाँचियो पुल, हटाइँदै संरचना (तस्वीरहरू)

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका-४ र १ को सीमामा रहेको पुल भाँचिएपछि सो सडकमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ ।

अरनिको राजमार्गको साँगा धुलिखेल सडकको विकल्पको रुपमा रहेको ४५ वर्ष अगाडि निर्माण भएको सो भाँचिएको हो ।

पुल भाँचिएसँगै बनेपा, नाला भएर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी साधनहरु जाममा परेका छन् । त्यस्तैगरी स्थानीयहरू पनि सोही पुलको प्रयोग गरी आवतजावत गर्ने हुँदा पुल भाँचिदा जोखिम मोलेर हिँड्नु परेको छ ।

अहिले स्काइभेटर ल्याएर भाँचिएको पुलको संरचना हटाइँदैछ ।

 

तस्वीर – नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register