जर्मनीमा फेरि वनप्लस स्मार्टफोनमाथि प्रतिबन्ध

काठमाडौं । वनप्लस र यसको अभिभावक कम्पनी ओप्पोले जर्मनीमा फेरि एकपटक आफ्नो स्मार्टफोन बिक्रीमा चुनौतीको सामना गरेका छन् । यसअघि नोकियासँगको पेटेन्ट विवाद समाधान भए पनि अहिले इन्टरडिजिटल नामक कम्पनीसँग विवाद उत्पन्न भएपछि स्मार्टफोन बिक्री रोकिएको हो । इन्टरडिजिटलसँगको यो विवाद फाइभजी र अन्य अत्याधुनिक मोबाइल प्रविधिमा आधारित पेटेन्टमाथि केन्द्रित रहेको छ । यसअघि नोकियासँगको विवादका कारण वनप्लस र ओप्पोका उत्पादन जर्मनीमा प्रतिबन्धित थिए । अहिलेको घटनामा पनि चिनियाँ कम्पनीले लगभग त्यस्तै परिस्थितिको सामना गर्नुप...

Oct 2, 2024 - 08:01
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register