दुर्घटनाबाट एक जनाको मृत्यु

मोरङ, १६ असोज । मोरङको बेलबारी नगरपालिका–३ स्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । असोज १५ गते साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.२ ख १४९० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००१ ज ४२७७ नम्बरको सुमो गाडी आपसमा ठक्कर लागी दुर्घटना हुँदा सोमुका चालक बेलबारी नगरपालिका–९ का ३५ [...] The post दुर्घटनाबाट एक जनाको मृत्यु appeared first on Jhapa Online.

Oct 2, 2024 - 08:58
 0
दुर्घटनाबाट एक जनाको मृत्यु

मोरङ, १६ असोज । मोरङको बेलबारी नगरपालिका–३ स्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

असोज १५ गते साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.२ ख १४९० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००१ ज ४२७७ नम्बरको सुमो गाडी आपसमा ठक्कर लागी दुर्घटना हुँदा सोमुका चालक बेलबारी नगरपालिका–९ का ३५ वर्षीय कृष्ण थापा गम्भीर घाइते भएकोमा उपचारका लागि न्यूरो अस्पताल विराटनगर लैजाने क्रममा बाटैमा नै उनको मृत्यु भएको हो ।

घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भइरहेको छ ।

The post दुर्घटनाबाट एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register