दशैँका लागि काठमाडौँ आइपुगे मुस्ताङदेखि च्याङ्ग्रा (तस्विरहरु)

काठमाडौँ । दशैँका लागि बिक्री गर्न व्यवसायीले हिमाली जिल्लाका च्याङ्ग्रा काठमाडौँ ल्याएका छन् । दशैँलाई लक्षित गर्दै बिक्रीका लागि कलंकी खसी बजारमा मुस्ताङदेखि च्याङ्ग्रा ल्याइएको हो । बुधबार मात्रै (पहिलो दिन) मुस्ताङदेखि ७९ वटा च्याङ्ग्रा काठमाडौँ ल्याइएको छ । बिक्रीका लागि च्याङ्ग्रा ल्याउने क्रम अझै बढ्ने व्यवसायीहरुले बताएका छन् । व्यवसायीहरुका अनुसार हाल जिउँदो च्याङ्ग्रा […]

Oct 3, 2024 - 03:49
 0
दशैँका लागि काठमाडौँ आइपुगे मुस्ताङदेखि च्याङ्ग्रा (तस्विरहरु)

काठमाडौँ । दशैँका लागि बिक्री गर्न व्यवसायीले हिमाली जिल्लाका च्याङ्ग्रा काठमाडौँ ल्याएका छन् । दशैँलाई लक्षित गर्दै बिक्रीका लागि कलंकी खसी बजारमा मुस्ताङदेखि च्याङ्ग्रा ल्याइएको हो । बुधबार मात्रै (पहिलो दिन) मुस्ताङदेखि ७९ वटा च्याङ्ग्रा काठमाडौँ ल्याइएको छ ।

बिक्रीका लागि च्याङ्ग्रा ल्याउने क्रम अझै बढ्ने व्यवसायीहरुले बताएका छन् । व्यवसायीहरुका अनुसार हाल जिउँदो च्याङ्ग्रा प्रतिकिलो १३ सय रुपैयाँमा बिक्री भइरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register