आफ्नो निधनपछि पनि युट्युबमा सक्रिय रहने मिस्टर बिस्टको खुलासा, बनाइसके १५ गोप्य भिडिओ !

  काठमाडौं । विश्वमा सबैभन्दा बढी सब्सक्राइबर पाएका युट्युबर मिस्टर बिस्ट (जिमी डोनाल्डसन)ले आफ्नो निधनपछि पनि च्यानलमा लगातार भिडिओ अपलोड हुने खुलासा गरेका छन् ।  केएसआई र लोगन पलको इम्पल्सिभ पोडकास्टमा यसका लागि पहिल्यै १५ ओटा भिडिओ आफूले बनाइसकेको मिस्ट बिस्टले खुलाएका हुन् ।  कुराकानी दौरान केएसआईले अर्का चर्चित युट्युबर निकोकाडो अवोकाडो (निकोल पेरी)को नाम लिँदै ‘तिमीले पनि त्यस्तै गर्छौ जस्तो लाग्छ’ भनेर जिज्ञासा राखेका थिए । लगत्तै मिस्टर बिस्टले आफ्नो मृत्युपछि टिमले उनी देखिने...

Oct 4, 2024 - 06:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register