फिक्कल गुप्ती नयाँबजार सडक खण्ड खुल्यो

इलाम, १८ असोज । इलामको फिक्कल गुप्ती नयाँबजार सडक खण्ड अन्तर्गत सूर्योदय नगरपालिका–९ ढोडेमा पहिरोको कारण अवरुद्ध भएको सडक आजबाट एकतर्फी रुपमा खुलाइएको छ । बाटोको ठेकेदार कम्पनी खनाल कन्स्ट्रक्सन, वडा कार्यालय, नगरपालिका लगायतको संयुक्त प्रयासले बाटोलाई मर्मत गरेर एकतर्फी गाडी खुलाइएको हो । The post फिक्कल गुप्ती नयाँबजार सडक खण्ड खुल्यो appeared first on Jhapa Online.

Oct 4, 2024 - 16:58
 0
फिक्कल गुप्ती नयाँबजार सडक खण्ड खुल्यो

इलाम, १८ असोज । इलामको फिक्कल गुप्ती नयाँबजार सडक खण्ड अन्तर्गत सूर्योदय नगरपालिका–९ ढोडेमा पहिरोको कारण अवरुद्ध भएको सडक आजबाट एकतर्फी रुपमा खुलाइएको छ ।

बाटोको ठेकेदार कम्पनी खनाल कन्स्ट्रक्सन, वडा कार्यालय, नगरपालिका लगायतको संयुक्त प्रयासले बाटोलाई मर्मत गरेर एकतर्फी गाडी खुलाइएको हो ।

The post फिक्कल गुप्ती नयाँबजार सडक खण्ड खुल्यो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register