विपद्का बेला एकद्वार संयन्त्रमार्फत सहयोग लिनुपर्छ : कांग्रेस नेता पोखरेल

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसका नेता गोविन्द राज पोखरेलले विपद्का बेला एकद्धार संयन्त्रमार्फत सहयोग लिनुपर्ने बताएका छन्  । नेता पोखरेलले शुक्रबार सामाजिक स‌ंजाल एक्समा एक सन्देश शेयर गर्दै यस्तो बताएका हुन् । उनले अरु देशका राजनीतिक दलले आफ्ना देशका दललाई सिधै सहयोग गर्ने नीतिबारे बेलैमा सोच्न समेत आग्रह गरेका छन् […]

Oct 4, 2024 - 17:01
 0
विपद्का बेला एकद्वार संयन्त्रमार्फत सहयोग लिनुपर्छ : कांग्रेस नेता पोखरेल

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसका नेता गोविन्द राज पोखरेलले विपद्का बेला एकद्धार संयन्त्रमार्फत सहयोग लिनुपर्ने बताएका छन्  । नेता पोखरेलले शुक्रबार सामाजिक स‌ंजाल एक्समा एक सन्देश शेयर गर्दै यस्तो बताएका हुन् ।

उनले अरु देशका राजनीतिक दलले आफ्ना देशका दललाई सिधै सहयोग गर्ने नीतिबारे बेलैमा सोच्न समेत आग्रह गरेका छन् ।

‘विपद्मा सहयोग स्वागत,तर सहयोग राष्ट्रहितमा एकद्वार संयन्त्रलाई नै चुस्त र पारदर्शी बनाई लिनुपर्छ’ उनले एक्समा लेखेका छन्, ‘अरू देशका राजनीतिक दलले हाम्रा राजनीतिक दललाई सिधै सहयोग गर्ने नीतिबारे बेलैमा सोचौं नत्र भारत, युरोप आदि देशका सयौं दलले हाम्रा दललाई सिधै सहयोग गर्न थाले के होला?’

विपतमा सहयोग स्वागत,तर सहयोग राष्ट्रहितमा एकद्वार संयन्त्रलाई नै चुस्त र पारदर्शी बनाई लिनुपर्छ।अरू देशका राजनीतिक दलले हाम्रा राजनीतिक दललाई सिधै सहयोग गर्ने नीतिबारे बेलैमा सोचौ।नत्र भारत, युरोप आदि देशका सयौदलले हाम्रा दललाई सिधै सहयोग गर्नथाले के होला? ⁦@PM_nepal_⁩ ⁦ pic.twitter.com/DP1cazo9ba

— Govind Raj Pokharel                         </div>
                                            <div class= Read More

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register