प्रचण्ड भन्छन् – ०८४ सालको चुनावमा एक्लै लड्छौँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ सालको चुनावमा एक्लै लड्ने बताएका छन् । शनिबार एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘माओवादी कहिले एमालेसँग, कहिले कांग्रेससँग मिलेर जनतामा जाँदा माओवादी हराएको जस्तो लाग्यो । ०८४ सालको चुनावमा हामी एक्लै लड्नेछौँ । माओवादीको पहिचान स्थापित गर्ने संकल्प गरेका छौँ ।’ अध्यक्ष प्रचण्डले […]

Oct 5, 2024 - 10:41
 0
प्रचण्ड भन्छन् – ०८४ सालको चुनावमा एक्लै लड्छौँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ सालको चुनावमा एक्लै लड्ने बताएका छन् ।

शनिबार एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘माओवादी कहिले एमालेसँग, कहिले कांग्रेससँग मिलेर जनतामा जाँदा माओवादी हराएको जस्तो लाग्यो । ०८४ सालको चुनावमा हामी एक्लै लड्नेछौँ । माओवादीको पहिचान स्थापित गर्ने संकल्प गरेका छौँ ।’ अध्यक्ष प्रचण्डले भने ।

सरकारबाट बाहिर गएपछि माओवादी कमजोर भएको भन्नु गलत भएको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register