मेचीनगरमा बालिका करणी आरोपमा युवा पक्राउ

झापा, २० असाोज । झापामा बालिकालाई करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–१ का २१ वर्षीय एक युवालाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत असोज १४ गते जवरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ [...] The post मेचीनगरमा बालिका करणी आरोपमा युवा पक्राउ appeared first on Jhapa Online.

Oct 6, 2024 - 02:02
 0
मेचीनगरमा बालिका करणी आरोपमा युवा पक्राउ

झापा, २० असाोज । झापामा बालिकालाई करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मेचीनगर नगरपालिका–१ का २१ वर्षीय एक युवालाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत असोज १४ गते जवरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

The post मेचीनगरमा बालिका करणी आरोपमा युवा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register