टाउको नभएको शव फेला

बाँके, २७ असोज । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपिरिको सरस्वती चोकमा एक टाउको नभएको शव फेला परेको छ। गयराति फेला परेको करिब ४० वर्षीय शव चन्द्रबहादुर कामीको भएको वडा अध्यक्ष लालबहादुर रानाले जानकारी दिनुभएको छ। मृतक कामिको परिवारले शव पहिचान गरेको उहाँले बताउनुभयो । इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, घटनाको अनुसन्धान जारी रहेको [...] The post टाउको नभएको शव फेला appeared first on Jhapa Online.

Oct 13, 2024 - 12:58
 0
टाउको नभएको शव फेला

बाँके, २७ असोज । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपिरिको सरस्वती चोकमा एक टाउको नभएको शव फेला परेको छ। गयराति फेला परेको करिब ४० वर्षीय शव चन्द्रबहादुर कामीको भएको वडा अध्यक्ष लालबहादुर रानाले जानकारी दिनुभएको छ। मृतक कामिको परिवारले शव पहिचान गरेको उहाँले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, घटनाको अनुसन्धान जारी रहेको छ। घटनाको कारण र अन्य विवरण पत्ता लगाउन प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

The post टाउको नभएको शव फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register