माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु

झापा, २० असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ स्थित ज्यामिरेमा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ज्यामिरे चोकमा बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ८४५३ नम्बरको माइक्रोले लु ७९ प ९१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तिलोत्तमाका ३२ वर्षीय ऋषि लम्तरीको उपचारको क्रममा भलुही मेडिकल [...] The post माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु appeared first on Jhapa Online.

Oct 6, 2024 - 01:58
 0
माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु

झापा, २० असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ स्थित ज्यामिरेमा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

ज्यामिरे चोकमा बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ८४५३ नम्बरको माइक्रोले लु ७९ प ९१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तिलोत्तमाका ३२ वर्षीय ऋषि लम्तरीको उपचारको क्रममा भलुही मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार विवेक गुरुङ घाइते भएका छन् ।

The post माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register