ललितपुरमा एक पुरुष मृत भेटिए

काठमाडौं । ललितपुरमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । ललितपुर महानगरपालिका १८ हार्मोनी कोलनी सी ब्लक नजिकै एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी नवरत्न पौडेलका अनुसार उक्त शव आइतबार बिहान भेटिएको हो । शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ । शव बाढीले बगाएर ल्याएको हुनसक्ने प्रारम्भिक अनुमान […]

Oct 6, 2024 - 09:33
 0
ललितपुरमा एक पुरुष मृत भेटिए

काठमाडौं । ललितपुरमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

ललितपुर महानगरपालिका १८ हार्मोनी कोलनी सी ब्लक नजिकै एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी नवरत्न पौडेलका अनुसार उक्त शव आइतबार बिहान भेटिएको हो ।

शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ । शव बाढीले बगाएर ल्याएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register