प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै माओवादी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदैछ । असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षाका कारण प्रभावित बनेका नागरिकका पुनर्स्थापना, विपद् प्रतिकार्य र पुननिर्माणलगायतका विषयलाई लिएर माओवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो । आइतबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल […]

Oct 6, 2024 - 12:05
 0
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै माओवादी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदैछ ।

असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षाका कारण प्रभावित बनेका नागरिकका पुनर्स्थापना, विपद् प्रतिकार्य र पुननिर्माणलगायतका विषयलाई लिएर माओवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।

आइतबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदैछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register