आरिफ शेख सुदूरपश्चिम रोयल्समा आवद्ध

काठमाडौं । राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य आरिफ शेख नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । एनपीएलको जारी अक्सनमा आरिफ शेख १५ लाख रुपैयाँमा सुदूरपश्चिममा आवद्ध भएका हुन् । उनलाई लिन धेरै टोलीले चाहे पनि चिट्ठा निकाल्दा सुदूरपश्चिमलाई परेको थियो ।

Oct 6, 2024 - 12:05
 0
आरिफ शेख सुदूरपश्चिम रोयल्समा आवद्ध

काठमाडौं । राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य आरिफ शेख नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।

एनपीएलको जारी अक्सनमा आरिफ शेख १५ लाख रुपैयाँमा सुदूरपश्चिममा आवद्ध भएका हुन् ।

उनलाई लिन धेरै टोलीले चाहे पनि चिट्ठा निकाल्दा सुदूरपश्चिमलाई परेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register