लेखन र कोडिङलाई सहज बनाउन च्याटजीपीटीमा आयो ‘क्यानभास’ इन्टरफेस

काठमाडौं । ओपनएआईले 'क्यानभास' नामक नयाँ इन्टरफेस सार्वजनिक गरेको छ । टेक्स्ट अथवा कोडमा काम गर्न उपयोगी हुने गरी ओपनएआईले च्याटजीपीटीमा यो इन्टरफेस ल्याएको हो । यस इन्टरफेसमा च्याट बक्ससँगै एडिटिङका लागि नयाँ विन्डो पनि सँगै देखा पर्छ, जहाँ म्यानुअल्ली टेक्स्ट अथवा कोड परिवर्तन गर्न, कुनै भागलाई हाइलाइट गर्न अथवा टुललाई परिमार्जन गर्न सकिन्छ । यसले च्याटजीपीटीलाई तपाईंले गरिरहनुभएको काम अझ राम्ररी बुझ्न सहयोग पुर्‍याउने बताइएको छ । च्याटजीपीटी सार्वजनिक भएयता इन्टरफेसमा गरिएको यो पहिलो मुख्य परिवर्तन हो । ...

Oct 7, 2024 - 06:13
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register