नेपाली सेनाद्वारा शंकास्पद वस्तु निष्क्रिय

काठमाडौँ।  नेपाली सेनाले पर्वतमा फेला परेको  शंकास्पद वस्तु निष्क्रिय बनाएको छ। सोमबार  कुस्मा नगरपालिका  ७ स्थित  स्थानीयको बारीमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय बनाएको सेनाले जनाएको छ। 

Oct 7, 2024 - 09:03
 0
नेपाली सेनाद्वारा शंकास्पद वस्तु निष्क्रिय

काठमाडौँ।

 नेपाली सेनाले पर्वतमा फेला परेको  शंकास्पद वस्तु निष्क्रिय बनाएको छ। सोमबार  कुस्मा नगरपालिका  ७ स्थित  स्थानीयको बारीमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय बनाएको सेनाले जनाएको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register