विधानसभा चुनाव : हरियाणामा नेशनल कन्फ्रेन्स पार्टी एकल बहुमत प्राप्त गर्न चुक्यो

काठमाडौं । भारतको हरियाणा राज्यको विधानसभा चुनावको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । भारत निर्वाचन आयोगकाअनुसार जम्मू कश्मीर नेशनल कन्फ्रेन्स (एनसी) सबैभन्दा ठूलो दल बनेको छ । ९० सिटमध्ये एनसीले ४२ स्थानमा जित हासिल गरेको छ । पार्टीले एकल बहुमत भने प्राप्त गर्न सकेन । तर, कांग्रेससँग मिलेर नेशनल कन्फ्रेन्सले गठबन्धनको सरकार बनाउने निश्चित भएको […]

Oct 8, 2024 - 13:29
 0
विधानसभा चुनाव : हरियाणामा नेशनल कन्फ्रेन्स पार्टी एकल बहुमत प्राप्त गर्न चुक्यो

काठमाडौं । भारतको हरियाणा राज्यको विधानसभा चुनावको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

भारत निर्वाचन आयोगकाअनुसार जम्मू कश्मीर नेशनल कन्फ्रेन्स (एनसी) सबैभन्दा ठूलो दल बनेको छ ।

९० सिटमध्ये एनसीले ४२ स्थानमा जित हासिल गरेको छ । पार्टीले एकल बहुमत भने प्राप्त गर्न सकेन ।

तर, कांग्रेससँग मिलेर नेशनल कन्फ्रेन्सले गठबन्धनको सरकार बनाउने निश्चित भएको छ । कांग्रेसले ६ सिट जितेको छ ।

भारतीय जनता पार्टी भाजपाले २९ सिट जितेको छ । स्वतन्त्र उम्मेदवारले ७ सिट जितेका छन् । आम आदमी पार्टीले १ र कम्युनिष्ट पार्टी अफ इन्डियाले १ सिट जितेको छ ।

धारा ३७० हटाएपछि जम्मू कश्मीरमा पहिलो पटक चुनाव भएको हो । जम्मू कश्मीरमा सेप्टेम्बर १८ देखि अक्टोबर १ सम्म ३ चरणमा भएको चुनावमा ६३.८८ प्रतिशत मत खसेको थियो ।

१० वर्षअघि २०१४ मा भएको निर्वाचनमा ६५ प्रतिशत मतदान भएको थियो । यसपटक १.१२ प्रतिशत कम मतदान भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register