तोलामा एक हजार रूपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा तोलामा १ हजार रूपैयाँले घटेको हो । आज सुन तोलाको १ लाख ५९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा ४० रूपैयाँले […]

Oct 9, 2024 - 06:33
 0
तोलामा एक हजार रूपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा तोलामा १ हजार रूपैयाँले घटेको हो ।

आज सुन तोलाको १ लाख ५९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा ४० रूपैयाँले घटेर प्रतितोला १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register