दशैं बिदामा पनि ग्लोबल आइएमई बैंकका यी शाखा खुल्ने

काठमाडौं । ग्लोबल आईएमई बैंकले दशैं बिदामा पनि बैंकिङ्ग सेवा दिने भएको छ । बैंकले एक सूचना जारी गर्दै शाखा कार्यालयहरूबाट बडा दशैंको बिदामा समेत नगद कारोबार सञ्चालन गरिने जानकारी दिएको हो । बैंकले टिकाको दिन बाहेक बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र टिकाको दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म बैंकिङ्ग कारोबार सञ्चालन गर्ने […]

Oct 9, 2024 - 07:53
 0
दशैं बिदामा पनि ग्लोबल आइएमई बैंकका यी शाखा खुल्ने

काठमाडौं । ग्लोबल आईएमई बैंकले दशैं बिदामा पनि बैंकिङ्ग सेवा दिने भएको छ । बैंकले एक सूचना जारी गर्दै शाखा कार्यालयहरूबाट बडा दशैंको बिदामा समेत नगद कारोबार सञ्चालन गरिने जानकारी दिएको हो ।

बैंकले टिकाको दिन बाहेक बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र टिकाको दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म बैंकिङ्ग कारोबार सञ्चालन गर्ने भएको हो । बैंकले शनिबारको दिन पनि बैंकिङ्ग सेवा दिँदै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register