काठमाडौंस्थित जर्मन दूतावास २४ देखि २७ गतेसम्म बन्द रहने

काठमाडौं । काठमाडौंस्थित जर्मन दूतावास असोज २४ गते बिहीबारबाट बन्द हुने भएको छ । बुधबार एक सूचना जारी गर्दै दूतावासले २४ गतेदेखि आफ्नो सेवा बन्द हुने जनाएको हो । पुन: २७ गते खुल्ने दूतावासले जनाएको छ । “दूतावास सोमबार २८ गतेदेखि नियमित कार्य सञ्चालनमा आउनेछ,” दूतावासद्वारा जारी सूचनामा भनिएको छ । साथै दूतावासले दशैंको शुभकामनासमेत […]

Oct 9, 2024 - 07:53
 0
काठमाडौंस्थित जर्मन दूतावास २४ देखि २७ गतेसम्म बन्द रहने

काठमाडौं । काठमाडौंस्थित जर्मन दूतावास असोज २४ गते बिहीबारबाट बन्द हुने भएको छ ।

बुधबार एक सूचना जारी गर्दै दूतावासले २४ गतेदेखि आफ्नो सेवा बन्द हुने जनाएको हो ।

पुन: २७ गते खुल्ने दूतावासले जनाएको छ । “दूतावास सोमबार २८ गतेदेखि नियमित कार्य सञ्चालनमा आउनेछ,” दूतावासद्वारा जारी सूचनामा भनिएको छ ।

साथै दूतावासले दशैंको शुभकामनासमेत व्यक्त गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register