भारतले पठायो नेपालका बाढीपहिरो पीडितका लागि दोस्रो खेपको राहत सामग्री

काठमाडौं । भारतले नेपालका बाढीपहिरो पीडितका लागि दोस्रो खेपको राहत सामग्री हस्तान्तरण गरेको छ । भारत सरकारको तर्फबाट द्वितीय सचिव नारायण सिंहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई राहत सामग्रीको दोस्रो खेप हस्तान्तरण गरेका हुन् । जसमा अत्यावश्यक सरसफाई सामग्री, औषधी, झुल, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, गम बुट, इन्फ्लेटेबल रबर बोट र मोटरसहितको […]

Oct 9, 2024 - 12:37
 0
भारतले पठायो नेपालका बाढीपहिरो पीडितका लागि दोस्रो खेपको राहत सामग्री

काठमाडौं । भारतले नेपालका बाढीपहिरो पीडितका लागि दोस्रो खेपको राहत सामग्री हस्तान्तरण गरेको छ ।

भारत सरकारको तर्फबाट द्वितीय सचिव नारायण सिंहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई राहत सामग्रीको दोस्रो खेप हस्तान्तरण गरेका हुन् ।

जसमा अत्यावश्यक सरसफाई सामग्री, औषधी, झुल, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, गम बुट, इन्फ्लेटेबल रबर बोट र मोटरसहितको २१.५ टनको मानवीय सहायता छ । राहत सामग्रीको थप खेप आगामी दिनमा आउनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register