असोज २४ गते बिहीबार, यस्ताे छ तपाईँको राशिफल

मेष: समय शुभ भएकाले राजनीतिमा सफलता, मान–सम्मान, फलदायी यात्रा हुन सक्छ । वृष: दिन अनुकूल नहुँदा रोगव्याधि, बाधा–व्यवधान, आर्थिक समस्या हुन सक्ने देखिन्छ । मिथुन: समय शुभ छ । धन प्राप्ति, विपरीतलिंगीबाट सहयोग, शुभ यात्रा हुन सक्छ । कर्कट: दिन उत्तम फलदायक छ । धन लाभ, खेलकुद–परीक्षामा विजय, सुख–सन्तोष होला । सिंह: समय अनुकूल छ […]

Oct 10, 2024 - 01:56
 0
असोज २४ गते बिहीबार, यस्ताे छ तपाईँको राशिफल

मेष: समय शुभ भएकाले राजनीतिमा सफलता, मान–सम्मान, फलदायी यात्रा हुन सक्छ ।

वृष: दिन अनुकूल नहुँदा रोगव्याधि, बाधा–व्यवधान, आर्थिक समस्या हुन सक्ने देखिन्छ ।

मिथुन: समय शुभ छ । धन प्राप्ति, विपरीतलिंगीबाट सहयोग, शुभ यात्रा हुन सक्छ ।

कर्कट: दिन उत्तम फलदायक छ । धन लाभ, खेलकुद–परीक्षामा विजय, सुख–सन्तोष होला ।

सिंह: समय अनुकूल छ । काममा सफलता, आर्थिक लाभ, सुख–सन्तोष, स्फूर्ति होला ।

कन्या: सजग रहनु बेस । अपच, विनाकाममा दौडधूप, अल्झन आइलाग्ने सम्भावना छ ।

तुला: तपाईंका लागि दिन शुभ छ । आर्थिक उन्नति, पराक्रम, वस्तु वा सेवा प्राप्ति हुन सक्छ ।

वृश्चिक: दिन शुभ भएकाले बौद्धिकता वृद्धि, कूटनीतिमा सफलता, धन लाभ हुने देखिन्छ ।

धनु: मिष्ठान्न भोजन, व्यवसायबाट आम्दानी, गरेका कार्य सफल नहोला भन्न सकिन्न ।

मकर: धन हानि, स्वास्थ्य समस्या, नैराश्यता हुन सक्ने हुँदा सजगता अपनाउनु बेस होला ।

कुम्भ: तपाईंका लागि दिन शुभ छ । सम्पत्ति–खाद्यान्न प्राप्ति, आर्थिक लाभ हुने देखिन्छ ।

मीन: सानै प्रयासमा काममा सफलता, हर्षोल्लास, नवीन कार्यमा जोश सृजना हुने देखिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register