रहेनन् भारतीय चर्चित उद्योगपति रतन टाटा

काठमाडौं । भारतका चर्चित उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको एक अस्पतालमा बुधबार उपचारको क्रममा टाटाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रतन टाटाको निधनले भारतीय उद्योग क्षेत्रमा ठूलो क्षति पुर्‍याएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदी सहित अन्य प्रमुख नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । रतनले टाटा समूहलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने क्रममा टाटा इन्डिका र टाटा नानो जस्ता महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेका थिए । उनको अन्त्येष्टि राजकीय सम्मानका साथ हुने बताइएको छ । रतन टाट...

Oct 10, 2024 - 03:01
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register