हेटौँडा-कुलेखानी-काठमाडौं सडक प्रयोग नगर्न प्रहरीको आग्रह

हेटौडा । हेटौँडा-कुलेखानी-काठमाडौं सडक प्रयोग नगर्न प्रहरीले आग्रह गरेको छ । फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रिएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो । कुलेखानी सिमखोला नजिकको उकालोमा सडकमा साना गाडीहरु चढ्न सकेका छैनन् । इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार यात्रुलाई हेटौँडाबाट काठमाडौँ जाँदा  कान्ति लोकपथ […]

Oct 13, 2024 - 08:31
 0
हेटौँडा-कुलेखानी-काठमाडौं सडक प्रयोग नगर्न प्रहरीको आग्रह

हेटौडा ।

हेटौँडा-कुलेखानी-काठमाडौं सडक प्रयोग नगर्न प्रहरीले आग्रह गरेको छ । फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रिएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो ।

कुलेखानी सिमखोला नजिकको उकालोमा सडकमा साना गाडीहरु चढ्न सकेका छैनन् ।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार यात्रुलाई हेटौँडाबाट काठमाडौँ जाँदा  कान्ति लोकपथ र त्रिभुवन राजपथबाट यात्रा गर्न आग्रह गरिएको छ । 


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register