इतिहासमै फेसबुकको ठूलो बदमासी, यस्तो छ क्याम्ब्रिज एनालिटिका काण्डको नालिबेली

काठमाडौं । सन् २०१४ मा अनुसन्धानका लागि प्रश्नोत्तर गर्ने भन्दै अमेरिकी नागरिकहरूलाई एउटा एप (a personality quiz app) डाउनलोड गर्न लगाइयो । त्यसमा विभिन्न प्रकारका व्यक्तिगत प्रश्नहरू राखिएका थिए । तर ती सबैको उत्तर दिन फेसबुकमा अनिवार्य लगइन गर्नु पर्थ्यो । यसरी उत्तर दिनेहरूलाई न्यूनतम पाँच डलर पनि दिइएको थियो ।  यी सबै काम अलेक्जेन्डर कोगनले राजनीतिक सरसल्लाह दिने बेलायती कम्पनी क्याम्ब्रिज एनालिटिकाका लागि गरेका थिए । कोगनले उक्त एपबाट लाखौं फेसबुक प्रयोगकर्ताहरूको डेटा सङ्कलन गरे । जसलाई क्याम्ब्रिज एनालिटिकाले विभ...

Oct 14, 2024 - 06:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register