अदालतको बैंक खातामा पठाउनु पर्ने साढे ७० करोड रकम एक्सले अन्यत्र पठाएपछि...

काठमाडौं । एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्सले एक ठाउँमा पठाउनु पर्ने रकम अर्कै ठाउँमा पठाएको खबर बाहिरिएको छ । एक्सले ब्राजिलको सर्वोच्च अदालतको बैंक खातामा पठाउनुपर्ने ५२ लाख ४० हजार डलर (साढे ७० करोड रुपैयाँ बढी) गलत ठेगानामा पठाउन पुगेको हो । समाचार संस्था रोयटर्सका अनुसार एक्सका वकिलहरूले बाँकी जरिवाना सही बैंक ठेगानामा नबुझाएका हुन् । यसले गर्दा एक्सको सेवा पुन: सञ्चालन गर्ने निर्णय अदालतले स्थगित गरेको पनि रोयटर्सले लेखेको छ । गत अगस्ट अन्तिमदेखि ब्राजिलमा एक्स निलम्बनमा रहेको छ ।  घृणा ...

Oct 6, 2024 - 15:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register