ताइवाननजिक चीनको सैन्य अभ्यास

काठमाडौं । चिनियाँ सेनाको पूर्वी कमान्डले तालिमको भिडिओ सार्वजनिक गरेको छ । यो भिडिओ ताइवान वरपर आयोजित सैन्य अभ्याससँग सम्बन्धित छ । यो भिडिओमा बेइजिङको सैन्य शक्ति, युद्धपोत, लडाकु विमान, बख्तरबन्द सैन्य सवारीसाधन र मिसाइल लन्चरहरू देखाइएको छ । भिडिओमा चिनियाँ सेनाको पूर्वी कमान्डको तयारी देखाइएको ग्लोबल टाइम्सले जनाएको छ । चिनियाँ सेना युद्धको स्थितिको […]

Oct 14, 2024 - 06:45
 0
ताइवाननजिक चीनको सैन्य अभ्यास

काठमाडौं । चिनियाँ सेनाको पूर्वी कमान्डले तालिमको भिडिओ सार्वजनिक गरेको छ । यो भिडिओ ताइवान वरपर आयोजित सैन्य अभ्याससँग सम्बन्धित छ ।

यो भिडिओमा बेइजिङको सैन्य शक्ति, युद्धपोत, लडाकु विमान, बख्तरबन्द सैन्य सवारीसाधन र मिसाइल लन्चरहरू देखाइएको छ ।

भिडिओमा चिनियाँ सेनाको पूर्वी कमान्डको तयारी देखाइएको ग्लोबल टाइम्सले जनाएको छ ।

चिनियाँ सेना युद्धको स्थितिको सामना गर्न कत्तिको तयार छ र यसको क्षमता कस्तो छ भन्ने त्यसमा दर्साइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register