एनपीएल : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टोली जनकपुर बोल्ट्सले पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । जनकपुर बोल्ट्सले नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदुलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको हो । सन् २०१४ मा पुबुदुको प्रशिक्षणमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक विश्वकप क्रिकेट खेलेको थियो । जनकपुरको मार्की खेलाडीको रुपमा आशिफ शेख हुन् […]

Oct 15, 2024 - 07:24
 0
एनपीएल : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टोली जनकपुर बोल्ट्सले पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

जनकपुर बोल्ट्सले नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदुलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको हो ।

सन् २०१४ मा पुबुदुको प्रशिक्षणमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक विश्वकप क्रिकेट खेलेको थियो ।

जनकपुरको मार्की खेलाडीको रुपमा आशिफ शेख हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register