व्यवस्थापन पर्खाइमा बाढीले बगाएको ग्यास बुलेट

काठमाडौं । गएको असोज ११ गते बागमती नदीमा आएको बाढीले बगाएर ल्याएको रित्तो एलपी ग्यासको बुलेट अझै हटेको छैन । उक्त बुलेट पानीको सतह घटेसँगै अहिले काठमाडौँ महानगरपालिका सुकुम्बासी बस्ती नजीकै रहेको ‘युएन पार्क’ को बागमती नदी किनारामा रोकिएको छ । उक्त बाढीले काठमाडौं, ललितपुर, काभ्रेलगायत जिल्लामा ठूलो क्षति गरेको छ । क्षतिको विवरण संकलन […]

Oct 21, 2024 - 06:01
 0
व्यवस्थापन पर्खाइमा बाढीले बगाएको ग्यास बुलेट

काठमाडौं । गएको असोज ११ गते बागमती नदीमा आएको बाढीले बगाएर ल्याएको रित्तो एलपी ग्यासको बुलेट अझै हटेको छैन ।

उक्त बुलेट पानीको सतह घटेसँगै अहिले काठमाडौँ महानगरपालिका सुकुम्बासी बस्ती नजीकै रहेको ‘युएन पार्क’ को बागमती नदी किनारामा रोकिएको छ ।

उक्त बाढीले काठमाडौं, ललितपुर, काभ्रेलगायत जिल्लामा ठूलो क्षति गरेको छ । क्षतिको विवरण संकलन एवं क्षतिपूर्तिका लागि सरकारले राहत रकम एवं राहत सामग्री संकलन गर्दै आएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register