काठ​माडौंबाट​ ध​न​ग​ढी जाँदै गरेको बस दुर्घटना, यात्रु स​कुश​ल​

काठमाडौं । काठ​माडौँबाट​ ध​न​ग​ढी जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ । मंगलबार काठमाडौंदेखि धनगढीका लागि छुटेको बस आज​ बिहान​ बाँकेको अगैया न​जिक दुर्घ​ट​ना भ​एको भएको बाँके प्रहरी कार्यलयले जनाएको छ । ब​स​मा स​वार​ यात्रु स​बै स​कुश​ल​ र​हेको बाँकेका ट्राफिक प्र​ह​री प्र​मुख​ पुस्कर​ प​न्त​ले जान​कारी दिए। विप​रित​ दिशातिर​बाट​ आएको ट्रकले ब​स​लाई ओभ​र​टेक ग​र्दा ब​स​ अनिय​न्त्रित​ […]

Oct 16, 2024 - 04:44
 0
काठ​माडौंबाट​ ध​न​ग​ढी जाँदै गरेको बस दुर्घटना, यात्रु स​कुश​ल​

काठमाडौं ।

काठ​माडौँबाट​ ध​न​ग​ढी जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ ।

मंगलबार काठमाडौंदेखि धनगढीका लागि छुटेको बस आज​ बिहान​ बाँकेको अगैया न​जिक दुर्घ​ट​ना भ​एको भएको बाँके प्रहरी कार्यलयले जनाएको छ ।

ब​स​मा स​वार​ यात्रु स​बै स​कुश​ल​ र​हेको बाँकेका ट्राफिक प्र​ह​री प्र​मुख​ पुस्कर​ प​न्त​ले जान​कारी दिए।

विप​रित​ दिशातिर​बाट​ आएको ट्रकले ब​स​लाई ओभ​र​टेक ग​र्दा ब​स​ अनिय​न्त्रित​ भ​एर​ दुर्घ​ट​ना भ​एको ब​स​मा स​वार​ यात्रुले ब​ताएका छ​न्।

ब​स​ भित्तामा ठोक्किएकोले ठूलो दुर्घ​ट​नाबाट​ जोगिएको छ​। ब​स​मा करिब​ ४० ज​ना यात्रु र​हेका थिए। ब​स​मा सामान्य​ क्ष​ति भ​एको छ​। ब​स​मा स​वार​ यात्रुलाई अर्को ब​स​मा राखि ग​न्त​व्य​त​र्फ​ प​ठाइएको छ​।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register