माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबार पदाधिकारी बैठक बोलाएको  छ । विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार  बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । यस अघि  कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले थप छलफलका लागि मंसिर ३ […]

Nov 17, 2024 - 13:05
 0
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबार पदाधिकारी बैठक बोलाएको  छ ।

विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार  बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

यस अघि  कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले थप छलफलका लागि मंसिर ३ गते पदाधिकारी बैठक बोलाउने निर्णय गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register