प्रहरीले भित्र छिर्न नदिएपछि गौशाला धर्मशालामा महानगर प्रहरीले साइनबोर्ड लगाएर फर्कियो (तस्विरहरु) 

काठमाडौँ । पशुपतिनाथको स्वामित्वको धर्मशाला खाली गराउन गौशाला पुगेको काठमाडौँ महानगर प्रहरीको टोली रित्तै फर्किएको छ । धर्मशालाभित्र प्रवेशमा नेपाल प्रहरीले रोक लगाएपछि महानगर प्रहरी बिहीबार पनि रित्तै फर्किएको हो ।  तर, बिहीबार भने महानगरले धर्मशालामा महानगरपालिकाको साइनबोर्ड लगाएका फर्किएका छन् । महानगरप्रहरीले नेपाल प्रहरीको अवरोधबीच धर्मशालामा महानगरको साइनबोर्ड लगाएको हो । बाँकी तस्विरमा हेर्नुहोस्: 

Oct 17, 2024 - 03:05
 0
प्रहरीले भित्र छिर्न नदिएपछि गौशाला धर्मशालामा महानगर प्रहरीले साइनबोर्ड लगाएर फर्कियो (तस्विरहरु) 

काठमाडौँ । पशुपतिनाथको स्वामित्वको धर्मशाला खाली गराउन गौशाला पुगेको काठमाडौँ महानगर प्रहरीको टोली रित्तै फर्किएको छ । धर्मशालाभित्र प्रवेशमा नेपाल प्रहरीले रोक लगाएपछि महानगर प्रहरी बिहीबार पनि रित्तै फर्किएको हो । 

तर, बिहीबार भने महानगरले धर्मशालामा महानगरपालिकाको साइनबोर्ड लगाएका फर्किएका छन् । महानगरप्रहरीले नेपाल प्रहरीको अवरोधबीच धर्मशालामा महानगरको साइनबोर्ड लगाएको हो । बाँकी तस्विरमा हेर्नुहोस्: 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register