रानीपोखरीको रुखमा चमेराको आकर्षक बास (तस्वीरहरू)

भक्तपुरको तत्कालीन मल्ल राजा जगज्योतिर मल्लले नेपाल सम्वत् ७५० अर्थात् विसं १६८७ मा रानीपोखरीको निर्माण गराएका थिए।

Oct 17, 2024 - 07:47
 0
रानीपोखरीको रुखमा चमेराको आकर्षक बास (तस्वीरहरू)
भक्तपुर । भक्तपुरको तत्कालीन मल्ल राजा जगज्योतिर मल्लले नेपाल सम्वत् ७५० अर्थात् विसं १६८७ मा रानीपोखरीको निर्माण गराएका थिए ।
रानीपोखरी निर्माण हुनुअघि भक्तपुरमा नेपाल सम्वत् २३९ मा इन्द्र दह/सिद्ध पोखरी, नेपाल सम्वत् २८९ मा न:पुखु/गुह्य पोखरी र भाज्या पुखु जस्ता पोखरीहरू निर्माण भइसकेका थिए ।
अहिले भक्तपुरको रानीपोखरी आसपासका रुखहरूलाई  चमेरोले आफ्नो वासस्थान बनाएका छन् । संसारको एक मात्र स्तनधारी चरा चमेरो, प्राय रातको समयमा मात्र सक्रिय हुने प्राणी हो ।
संसारभरी चमेरोको करिब १,४०० भन्दा बढी प्रजाति छन् । दिउँसोको समयमा भक्तपुरको रानीपोखरी घुम्न जाँदा रुखमा झुन्डिएर बसेका चमेरोहरू आकर्षक देखिन्छन् ।
तस्वीरहरू-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register