अमेरिकाविरुद्ध नेपालको चौथो विकेट पतन

काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी-२० खेलमा नेपालले चौथो विकेट गुमाएको छ। टेक्सासस्थित ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका गुल्शन झा ११ रनमा आउट भएका हुन्। उनलाई अमेरिकाका हर्मित सिंहले आउट गरेका हुन्। नेपालले १२.३ ओभरमा ४ विकेटको क्षतिमा ९३ रन बनाएको छ। यसअघि, कुशल भूर्तेल १०, आसिफ शेख र अनिल साह २७-२७ रनमा आउट भएका थिए। टस […]

Oct 18, 2024 - 02:11
 0
अमेरिकाविरुद्ध नेपालको चौथो विकेट पतन

काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी-२० खेलमा नेपालले चौथो विकेट गुमाएको छ।

टेक्सासस्थित ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका गुल्शन झा ११ रनमा आउट भएका हुन्।

उनलाई अमेरिकाका हर्मित सिंहले आउट गरेका हुन्। नेपालले १२.३ ओभरमा ४ विकेटको क्षतिमा ९३ रन बनाएको छ।

यसअघि, कुशल भूर्तेल १०, आसिफ शेख र अनिल साह २७-२७ रनमा आउट भएका थिए।

टस जितेर अमेरिकालले पहिले बलिङ रोज्न्दा नेपालले पहिले ब्याटिङ गर्नेे निम्तो पाएको हो।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register