मलाइकालाई अर्जुनसँगको ब्रेकअपको छैन पछुतो !

काठमाडौं । केही समयअघि बलिउड अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुरको ब्रेकअप भएको खबर आएको थियो । हालै यी खबरपछि मलाइकाले पहिलो पटक आफ्नो पर्सनल र प्रोफेशनल लाइफको बारेमा कुरा गरेकी छिन् । उनले कुनै पछुतो बिना आफ्नो जीवन बिताइरहेको बताएकी छिन् । मलाइकाले जीवनमा आफूले जे रोजेको छु, त्यसले आफ्नो जीवनलाई आकार दिएको बताइन् […]

Oct 18, 2024 - 07:29
 0
मलाइकालाई अर्जुनसँगको ब्रेकअपको छैन पछुतो !

काठमाडौं । केही समयअघि बलिउड अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुरको ब्रेकअप भएको खबर आएको थियो ।

हालै यी खबरपछि मलाइकाले पहिलो पटक आफ्नो पर्सनल र प्रोफेशनल लाइफको बारेमा कुरा गरेकी छिन् । उनले कुनै पछुतो बिना आफ्नो जीवन बिताइरहेको बताएकी छिन् ।

मलाइकाले जीवनमा आफूले जे रोजेको छु, त्यसले आफ्नो जीवनलाई आकार दिएको बताइन् ।

ग्लोबलस्पा म्यागजिनसँग कुरा गर्दै मलाइकाले भनिन्, ‘मैले व्यक्तिगत र व्यावसायिक जीवनमा जे गरेँ, त्यसले मेरो जीवनलाई आकार दिएको छ । म कुनै पश्चाताप बिना बाँचिरहेको छु । म भाग्यमानी महसुस गर्छु कि चीजहरू जसरी थिए त्यसरी खुल्दै छन् ।’

मलाइकाका सौतेनी बुवा अनिल मेहताको दुस्खको समयमा अर्जुनसँगै बसेका थिए । यस दुखद् घडीमा मलाइकालाई साथ दिन अर्जुन आएका थिए ।

जनवरीको जुम रिपोर्टका अनुसार मलाइका र अर्जुनको नोभेम्बर २०२३ मा नै ब्रेकअप भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register