अमेरिकाविरुद्ध कुशलको ५० रन पूरा

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालका कुशल भूर्तेलले ५० रन पूरा गरेका छन्। ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका कुशल भूर्तेलले ३३ बलमा ५० रन पूरा गरेका हुन्। कुशलले ३३ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका हुन्। नेपालका लागि कुशल भूर्तेल र रोहित कुमार पौडेलले ब्याटिङ गरिरहेका छन्। नेपालले १४.३ ओभरमा ३ विकेटको […]

Oct 20, 2024 - 02:13
 0
अमेरिकाविरुद्ध कुशलको ५० रन पूरा

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालका कुशल भूर्तेलले ५० रन पूरा गरेका छन्।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका कुशल भूर्तेलले ३३ बलमा ५० रन पूरा गरेका हुन्।

कुशलले ३३ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका हुन्।

नेपालका लागि कुशल भूर्तेल र रोहित कुमार पौडेलले ब्याटिङ गरिरहेका छन्। नेपालले १४.३ ओभरमा ३ विकेटको क्षतिमा १०९ रन बनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register