लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

झापा, ४ कात्तिक । सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ । सभापति लामिछानेलेलाई शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराइँदैछ । जिल्ला अदालत कास्कीले उक्त मुद्दामा [...] The post लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै appeared first on Jhapa Online.

Oct 20, 2024 - 02:14
 0
लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

झापा, ४ कात्तिक । सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ ।

सभापति लामिछानेलेलाई शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराइँदैछ । जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार साँझ काठमाडौँबाट पक्राउ पर्नुभएका लामिछानेलाई सडक मार्ग हुँदै राति नै पोखरा पुर्‍याइएको थियो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ ।

The post लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register