अमेरिकाविरुद्ध नेपाललाई चौथो विकेट

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले चौथो विकेट लिएको छ। ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि करण केसीले चौथो विकेट लिएका हुन्। यो उनको दोस्रो विकेट हो। उनले अमेरिकाका मिलिन्द कुमारलाई १५ रनमा आउट गरेका हुन्। यसअघि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र करण केसीले नेपालका लागि १-१ विकेट लिए। १६.२ ओभरमा ४ विकेटको […]

Oct 20, 2024 - 04:25
 0
अमेरिकाविरुद्ध नेपाललाई चौथो विकेट

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले चौथो विकेट लिएको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि करण केसीले चौथो विकेट लिएका हुन्। यो उनको दोस्रो विकेट हो।

उनले अमेरिकाका मिलिन्द कुमारलाई १५ रनमा आउट गरेका हुन्।

यसअघि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र करण केसीले नेपालका लागि १-१ विकेट लिए।

१६.२ ओभरमा ४ विकेटको क्षतिमा अमेरिकाले १३३ रन बनाएको छ।

नेपालले दिएको १७१ रनको लक्ष्यमा अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register