अमेरिकाविरुद्ध नेपालको पाँचौं विकेट पतन

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ । ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका दीपेन्द्र सिंह ऐरी २ रनमा आउट भएका हुन्। उनलाई अमेरिकाका जसदीप सिंहले आउट गरेका हुन्। यसअघि रोहित कुमार पौडेल १८, गुल्शन झा १९, अनिल साह २५ र आसिफ शेख १ रनमा आउट भए । १९ ओभरमा नेपालले ५ […]

Oct 20, 2024 - 02:37
 0
अमेरिकाविरुद्ध नेपालको पाँचौं विकेट पतन

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका दीपेन्द्र सिंह ऐरी २ रनमा आउट भएका हुन्।

उनलाई अमेरिकाका जसदीप सिंहले आउट गरेका हुन्। यसअघि रोहित कुमार पौडेल १८, गुल्शन झा १९, अनिल साह २५ र आसिफ शेख १ रनमा आउट भए ।

१९ ओभरमा नेपालले ५ विकेटको क्षतिमा १५७ रन बनाएको छ।

टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register